BUSINESS TODAY (2075/03/03)-NEWS 24


Alkamar

3 месяцs тому назад

  • सुरुवातमा हेडलाइन्स् ।
    १.

    ब्याजदर बढाउने प्रतिष्पर्धामा रहेका बैंकहरुलाई राष्ट्रबैंकले लगायो अंकुश, अधिक तरलता भएको समयमा कर्जादर बढाउनु युक्तिसंगत नभएको राष्ट्रबैंकको भनाई ।
    २.

    चिनियाँ सहयोगका कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्न सरकारद्वारा संयन्त्र स्थापना गर्ने निर्णय, बेल्ट एण्ड रोड इनिसिएटिभ सम्झौतालाई निरन्तरता दिइने ।
    ३ भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र सेजलाई चाहिए जति विद्युत उपलब्ध गराउने विद्युत प्राधिकरणको भनाई, आवश्यक १४ मेगावाट विद्युत उपलब्ध गराउन प्राधिकरण तयार ।
    ४.

    देशको अर्थतन्त्रको रुपान्तरण आवश्यक भएको बाबुराम भट्टराईको भनाई, बजेट विगतकै निरन्तरता भएकाले मुलुकको आर्थिक प्रगति र रुपान्तरण असम्भव ।

    ५.

    र, आइतवार शेयर बजारमा दोहोारो अकंको गिरावट, लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा ।
    SUBSCRIBE :www.youtube.com/user/news24tvchannel
    WEBSITE : www.news24nepal.com

    Категория:

    #business#today#2075#03#news#24

    0 Комментарии а также 0 ответы
arrow_drop_up