BUSINESS TODAY (2075/2/29) - NEWS 24


Alkamar

2 месяцs тому назад

  • सुरुवातमा हेडलाइन्स् ।
    १.

    ८ प्रतिशतको आर्थिक बृद्धि हुँदै गर्दा साढे ६ प्रतिशतमा मूल्य बृद्धि कायम गर्नु चुनौतीपूर्ण रहेको राष्ट्र बैंकका गभर्नर नेपालको भनाई, मौद्रिक नीतिमार्फत पुर्नकर्जाको सीमा बढाउन माग ।
    २.

    अबदेखि सरकारी संस्थानको खाता बाणिज्य बैंकमा मात्रै, तत्कालै १२ अर्ब तरलता थपिने बैंकर्स संघको प्रष्टोक्ति ।
    ३.

    जोरपाटीको गोकर्णेश्वरस्थित ब्लु पाइन मिनरल वाटर कम्पनीले उत्पादन गरेको पानीमा झिंगा भेटियो, पानीको परीक्षण गरिने ।
    ४.

    विकास निर्माणलाई ओझेल पार्ने जोकोहीलाई कारवाही गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको चेतावनी, विकास र समृद्धिको लक्ष्यमा अवरोध सह्य नहुने ।
    ५.

    र, मंगलबार शेयर बजारमा १ दशमलव ९३ अंकको गिरावट, लगानीकर्ताद्धारा पूँजीबजार मैत्री मौद्रिक नीतिको अपेक्षा ।
    SUBSCRIBE :www.youtube.com/user/news24tvchannel
    WEBSITE : www.news24nepal.com

    Категория:

    #business#today#2075#2#29#news#24

    0 Комментарии а также 0 ответы
arrow_drop_up